सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत
काठमाण्डौ । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई विचारार्थ सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको उक्त विधेयकमाथि सैद्धान्तिक…
