Category: देश

राप्रपाका बागमती प्रदेश सांसदसँग अध्यक्ष लिङ्देनले गरे सामूहिक छलफल

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशका सांसदहरूसँग सामूहिक छलफल गरेका छन् । बिहीबार राप्रपाबाट प्रदेशसभामा रहेका सांसदहरूलाई बोलाएर लिङ्देनले सामूहिक छलफल गरेका हुन् । छलफलमा…

विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष केसीले लिए शपथ

काठमाण्डौ । विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा. खड्ग केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अध्यक्ष केसीलाई शपथ खुवाएका हुन् । बुधबारको…

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्ग केसी नियुक्त

काठमाण्डौ। सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेको छ । बुधबार बसेकाे मन्त्रिपरिषद्‌काे बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष केसी त्रिभुवन विश्वविद्यालयका…

ग्यासको सहज आपूर्ति मिलाउन संसदीय समितिको निर्देशन

काठमाण्डौ । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सभापति…

प्रदीप अधिकारीलाई तीन लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाण्डौ। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपमा नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष बासुदेव…