काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय विभागको सङ्ख्या बढाएर ४७ बनाएको छ ।

असार १५ गते बसेको केन्द्रीय समिति बैठकको भर्चुअल बैठकले पारित गरेको नेपाल कम्युनिस्ट पार्टीको नियमावली–२०८३ मा ४७ वटा केन्द्रीय विभाग कायम गरेको हो ।

यसअघि साबिक नेकपा माओवादी केन्द्रकाले र एकीकृत समाजवादीको ३२३२ वटा विभाग थियो ।

विभागको सङ्ख्या घटाउनुपर्ने बहस भइरहेको बेला नेकपाले १५ वटा थपेको छ । नियमावली अनुसार नै नेताहरूको जिम्मेवारी तोकिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *