स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले गर्यो कुलमानलाई बर्खास्त
२०७३ सालको तिहारबाट काठमाडौं उपत्यकामा घरायसी लोडसेडिङ अन्त्य गरेपछि उज्यालोको प्रतिक बनेका कुलमान घिसिङलाई दोस्रो कार्यकाल सकिन केही महिनामात्रै बाँकी रहँदा मन्त्रिपरिषद्ले पदमुक्त गरेको छ । करिब साढे आठ महिनाको…
नेपालको उत्साह र प्रशिक्षक रोसको असली परिक्षा
नेपाल र मलेसियाबीचको खेल हुँदा अर्को रमाइलो संयोग पनि हुनेछ । दुवै टिममा नयाँ प्रशिक्षक छन् र दुवै अष्ट्रेलियन हुन् । सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कप…
आईपीएल आजदेखि सुरु हुँदै, कोलकाता र बेंगलुरु खेल्दै
विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदै छ । उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु…
आत्तिए लगानीकर्ता, सेयर बजारले कहाँबाट पाउला ‘सपोर्ट’ ?
आइतबार सेयर बजारले केही फरक र डरलाग्दो संकेत देखायो । कारोबार खुलेदेखि बजार एकोहोरो घटिरह्यो । पहिले पहिले बजार अन्तिम केही मिनेटमा उचालिने गर्दथ्यो, आइतबार त्यो पनि देखिएन । खरिदकर्ताले…
बिनोद चौधरीले भने- रुपन्देहीको विकास माथि पुगिसकेछ
नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले रुपन्देही देशकै आर्थिक हब बन्दै गएको बताएका छन् । रुपन्देही घर जग्गा व्यवसायी संघको तेस्रो अधिवेशनका अवसरमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । उपप्रधान…
