रिङरोडभित्र गणतन्त्रवादी, बाहिर राजावादीको प्रदर्शनको तयारी
गृह मन्त्रालयले काठमाडौंमा सुरक्षा सतर्कता बढाएको छ । शुक्रबार (चैत १४) राजावादी–गणतन्त्रवादीको आन्दोलनलाई लक्षित गर्दै सुरक्षा सतर्कता बढाइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार,…
राजावादी–गणतन्त्रवादी प्रदर्शन : काठमाडौंमा कति मान्छे उत्रिँदैछन् ?
समाजवादी मोर्चाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रका एक नेताका अनुसार प्रत्येक प्रदेश कमिटीहरुलाई १०–१० हजारको दरले समर्थक भेला पार्न भनिएको छ । फागुन २५ गते ज्ञानेन्द्र शाहको स्वागतमा धेरै सङ्ख्यामा…
कुलमानको रिट दर्ता, पहिलो पेसी शुक्रबार
आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दावी गर्दै नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको छ । सरकारको निर्णय बदर…
१०–१५ हजारका जुलुस सधैं निस्किन्छन्, भोलि पनि हुने त्यही हो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) काठमाडौंमा के-के न हुने भनेर त्रास फैलाइएको भन्दै त्यस्तो केही नहुने दाबी गरेका छन् । आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री…
कृषिमन्त्रीलाई तरकारीको माला
काभ्रेका महिला कृषकहरूले कृषिमन्त्री रामनाथ अधिकारीलाई तरकारीको माला लगाइदिएका छन् । काभ्रेको पनौती नगरपालिका–८ का महिला कृषकहरूले आइतबार मन्त्री अधिकारीलाई तरकारीको माला लगाएर सम्मान गरेका हुन् । सक्रिय महिला कृषि…
