जडीबुटी कम्पनीमा आगजनी, कर्मचारीले भागेर जोगाए ज्यान
काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी भएको छ । राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरु गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले जानकारी दिइन्…
भाटभटेनीबाट लुटे मोबाइल, घडी र महँगा मदिरा
भाटभटेनी व्यवस्थापनका एक अधिकारीका अनुसार प्रदर्शनकारीहरू सुरुमा एक दर्जन संख्यामा आएर मूलगेट फुटाएका थिए । त्यसपछि कम्पाउन्डभित्र छिरेर तोडफोड सुरु गरेका थिए । राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनी सुपर स्टोरमा तोडफोड…
रणमैदान बन्यो तीनकुने
शान्तिपूर्ण प्रदर्शन हुने दाबी गरेका राजावादीले सुरुदेखि नै भीडलाई उत्तेजित बनाउन खोजिरहेका थिए । जब कमान्डर दुर्गा प्रसाईको प्रवेश भयो, त्यसपछि स्थिति नियन्त्रणबाहिर पुग्यो । शुक्रबार दिउँसो साढे १२ बजे…
काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यु आदेश
काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यु…
राजावादीको पत्रकार सम्मेलनअघि दुर्गा प्रसाईंले भेटे ज्ञानेन्द्र शाह
मेडिकल व्यवसायी तथा व्यवस्था विरोधी समूहलाई साथ दिँदै आएका दुर्गा प्रसाईंले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । उनले ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को पत्रकार सम्मेलनअघि निर्मल निवासमा पुगेर…
