मानवअधिकार समिति तीनकुने घटनाबारे गृहमन्त्रीसँग जानकारी लिने

प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिले चैत १५ गते काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा भएको घटनाका विषयमा गृहमन्त्रीसँग जानकारी लिने भएको छ । सिंहदरबारमा बिहीबार बसेको बैठकमा सांसदहरूले उक्त घटनामा गम्भीर…

काठमाडौंवासीलाई आँखा पोल्ने र श्वास फेर्न गाह्रो किन भइरहेको छ ?

उपत्यकामा केही सातायता आँखाले देखिने र शरीरले महसुस गर्नेगरी वायु प्रदूषण बढेको छ । अस्पतालमा आँखा पोल्ने, घाँटी खसखसाउने, टाउको दुख्ने र रुघाखोकीको लक्षण भएका बिरामीको चाप बढेको छ ।…

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै

काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता-कार्यकर्ताहरुलाई आज अनुसन्धानका लागि म्याद थप गरिंदैछ । आन्दोलनको दिन राति पक्राउ परेको र भोलिपल्ट शनिबार…

रास्वपा सभापतिमा फर्किंदैछन् रवि

सहकारी ठगी मुद्दामा धरौटी तिरेर थुनाबाट छुटेका रास्वपाका सभापति रवि लामिछाने १६३ दिन अर्थात् साढे पाँच महिनापछि पार्टी काममा फर्कने भएका छन् । रास्वपा कार्यवाहक मनीष झाले दिएको जानकारी अनुसार…

राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ । कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा…