Author: Silichung Online

नक्कली कागजातका आधारमा भिसा सिफारिस प्रकरण छानबिन गर्न समिति गठन

काठमाण्डौ। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।…

संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म थप्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल २०८२ को म्याद आउँदो असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले म्याद थप गर्ने निर्णय…

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना, ८ जनाको मृत्यु

काठमाण्डौ । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको सख्या ८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बसले थिचिएको अवस्थामा थप एक…

हर्कराज राईले भने प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्रीले सच्याएर हुँदैन

काठमाण्डौ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमनत्रीले दिएको अभिव्यक्ति परराष्ट्र मन्त्रीले सच्याएर नहुने बताएका छन् । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राईले प्रधानमन्त्री बालेन्द्र शाहले गरेको गल्ती उनैले सच्याउनुपर्ने…

प्रधानमन्त्री बालेनको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले दिए स्पष्टीकरण

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्तिका विषयमा स्पष्टीकरण दिएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका बारेमा मन्त्रीले प्रष्टीकरण दिएका…