Author: Silichung Online

स्वास्थ्य बीमा ऐन संशोधन हुँदै, आधारभूत सेवालाई बीमाबाट अलग गरिने

काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मुलुकको स्वास्थ्य क्षेत्रको समग्र सुधारबाटै सुसम्पन्न समाज र राष्ट्र निर्माण सम्भव रहेको बताएकी छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयको वार्षिक बजेट तथा कार्यक्रममाथि…

रास्वपाद्वारा सचिवालय बैठक आह्वान

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको हो । महाधिवेशनको तयारी, विधान संशोधन, महाधिवेशन कार्यविधि…

बजेटको पुनरावलोकन गर्न रास्वपा सांसद मगरको अनुरोध

काठमाण्डौ । सत्तारुढ रास्वपा सांसद इन्दिरा राना मगरले संकटमा परेका जनताको समस्या तत्काल समाधान हुने गरी बजेटका व्यवस्था गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा…

किसानलाई पर्याप्त मात्रामा मलको व्यवस्था गर्न रास्वपा सांसद खनालको माग

काठमाण्डौ । रास्वपा सांसद शोभा खनालले किसानलाई पर्याप्त मात्रामा रसायनिक मलको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले किसानले मलको अभावबारे व्यहोर्नपरेको समस्याप्रति सरकारको…

संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित

काठमाण्डौ । यसअघि जस्तै संसद्मा बजेटमाथिको छलफल चल्दा प्रधानमन्त्री र मन्त्रीहरू अनुपस्थित हुने परम्पराले निरन्तरता पाएको छ । पुराना राजनीतिक दल भन्दा फरक ठानिएका रास्वपाकै प्रधानमन्त्री र मन्त्रीहरू प्रतिनिधि सभा…