रविविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन काठमाडौं अदालतको आदेश
काठमाण्डौ । रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिनका लागि काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार लामिछानेको संगठित अवराधको मुद्दा फिर्ता लिन…
