लुम्बिनीमा एमालेका ४ मन्त्रीको राजीनामा स्वीकृत
काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारको मन्त्री पदबाट राजीनामा दिएका नेकपा (एमाले) का चार जनाको राजीनामा स्वीकृत भएको छ । भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, स्वास्थ्यमन्त्री खेमबहादुर सारु मगर, कृषि भूमि…
