सिलिचोङमा पहिरो जाँदा २८ घरपरिवार विस्थापित, विद्युत् सेवा अवरुद्ध
काठमाण्डौ । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित २८ घरपरिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले तेन्छोङको सामुदायिक स्वास्थ्य चौकी पनि जोखिममा…
