वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार
वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार आएको छ । वायु प्रदूषणको तथ्यांक राख्ने आईक्यू एयरले जारी गरेको सूची अनुसार वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार आएको देखाएको हो । आईक्यू एयरका अनुसार…
चीनले अमेरिकी सामानमा कर बढाएर १२५ प्रतिशत पुर्यायो
चीनले अमेरिकाबाट आयात हुने सामानहरूमा फेरि कर बढाएको छ । चीनले अमेरिकाबाट आयात हुने सामानमा कर बढाएर १२५ प्रतिशत पुर्याएको बीबीसीले जनाएको छ । यसअघि बुधवार चीनले अमेरिकी सामानमा ८४…
गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त
गण्डकी विश्वविद्यालयको कुलपतिमा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ५ वर्षका लागि कुलपति नियुक्त गरेका हुन् । सिफारिस समितिले उनीसहित ३ जनाको नाम सिफारिस गरेको थियो…
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता
रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवलको आदेश बदर गर्न माग गर्दै शुक्रवार सर्वोच्च अदालतमा रिट…
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति
तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान…