गाजामा इजरायली आक्रमण : २९ जनाको मृत्यु

गाजा पट्टीमा बिहीबार भएका इस्रायली हवाई आक्रमणमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। गाजाको नागरिक सुरक्षा विभागका अनुसार, जबालिया शरणार्थी शिविरमा भएको एक आक्रमणमा १० जना प्रहरी अधिकृतको…

आठौँ शेरबहादुर स्मृति भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

एपीएफ क्लब र नेपाल आर्मी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको समूह ‘ए’ को लिग खेलमा डिफेन्डिङ च्याम्पियन…

डिपोर्ट गरिएका शरणार्थीहरूलाई गैरकानुनी थुनामा राखेको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले अमेरिकाबाट भुटान हुँदै नेपाल फर्काइएका चार भुटानी शरणार्थीहरूलाई गैरकानुनी रुपमा थुनामा राखिएको ठहर गरेको छ । उनीहरूले सर्वोच्च अदालतमा पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले ‘स्थानहद’ शब्दको…

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ मा सङ्घ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रङ्गशाला निर्माण गरिरहेको छ । धुर्मस–सुन्तली फाउन्डेशनले काम…

प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने नेविसंघ नेताहरू पक्राउ

प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले ८ जना नेताहरूलाई पक्राउ गरेको हो । पक्राउ…