प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबारबाट सुरु भएको बजेट अधिवेशनमा दलीय आधारमा नेताहरूले धारणा राखेका थिए । शुक्रबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले…

७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाउने सञ्चारमन्त्रीको चेतावनी

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल कम्पनी मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । राष्ट्रिय सूचना आयोगले शुक्रबार काठमाण्डौमा आयोजना गरेको सूचनाको हकसम्बन्धी…

भारत र पाकिस्तानलाई अधिकतम संयमता अपनाउन राष्ट्रसङ्घको आग्रह

भारतको जम्मू–कश्मीरको पहलगाममा २६ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावलाई लिएर संयुक्त राष्ट्रसङ्घले दुवै देशलाई अधिकतम संयमता अपनाउन आह्वान गरेको छ । पहलगाम आक्रमणलाई…

भरतपुरमा सडकमै पल्टियो जिप, किचिएर स्कुटर चालकको मृत्यु

चितवनको भरतपुरको महानगरपालिका–७ स्थित प्रेमबस्ती चोकमा भएको दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । भरतपुरतर्फ आउँदै रहेको ना ५ च २६४४ नम्बरको जिपले सोही दिशाबाट आउँदै गरेको ना ५४…

वार्ताबाट शिक्षकहरूको समस्या समाधानको प्रयास गर्छु : नवनियुक्त मन्त्री पन्त

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाट शिक्षकहरूको समस्या समाधान गर्ने बताएका छन् । बिहीबार सिहंदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग उनले शिक्षकहरूको मागबारे आफू जानकार भएपनि अहिलेसम्म भएका प्रयासहरूबारे जानकार नरहेको भन्दै…