वैकल्पिक व्यवस्था नगरी सुकुम्वासीलाई नहटाउन मानव अधिकार आयोगको निर्देशन

काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले सुकुम्वासीको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न सरकारलाई निर्देशन दिएको छ । सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले वैकल्पिक…

राष्ट्रिय सभाले एकै दिन पारित गर्‍यो ६ वटा विधेयक

काठमाण्डौं । राष्ट्रिय सभाले एकै दिन ६ वटा विधेयक पारित गरेको छ । सभाध्यक्ष नारायाण दाहालका अनुसार चार वटा अध्यादेश प्रतिस्थापन विधेयक र दुई वटा बजेट आश्रित विधेयक पारित गरेको…

सरकारद्वारा होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीको खाना रोक

काठमाण्डौ । सरकारले होल्डिङ सेन्टरमा राखेका सुकुम्वासीलाई दिँदै आएको खाना बन्द गरेको छ । सरकारले काठमाण्डौ उपत्यकाका विभिन्न सुकुम्वासी बस्ती हटाएपछि विस्थापित भएकाहरूलाई राखेका होल्डिङ सेन्टरमा रहेकाहरूको खाना बन्द गरेको…

विद्यालय व्यवस्थापन समितिमा दलको सदस्यलाई रोक

काठमाण्डौ । सरकारले राजनीतिक दलको सदस्यता लिएका व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य हुन रोक लगाइएको छ । गत बिहीबार स्वीकृत शिक्षा नियमावली १०औँ संशोधनमा राजनीतिक दलको सदस्यता भएको…

पूर्वसांसद लक्ष्मी कोइरीलाई जेल पठाउनुका कारण पेस गर्न आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गरी कैद पठाउनुका कारण पेस गर्न सरकारका नाममा आदेश दिएको छ । आफ्ना बाबुलाई गैरकानुनी रूपमा थुनामा पठाइएको भन्दै लक्ष्मी…