गौरीघाटको बाढी बढ्दै, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौँ । काठमाडौँस्थित बागमती नदी गौरीघाटको बाढी बढिरहेकोले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आइतबार साँझ नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दाहरूलाई बिहानसम्मै…

कोसीमा पानीको बहाव उच्च: ब्यारेजका २८ ढोका खोलियो, बालियो रातो बत्ती

काठमाण्डौ । निरन्तरको वर्षापछि कोसी नदीमा पानीको बहाव २ लाख क्युसेक नाघेको छ । आइतबार बिहान ८ बजे १ लाख ७६ हजार ३०५ क्युसेक पानीको बहाव मापन गरिएकोमा दिउँसो ४…

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति

काठमाण्डौ । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ९ बुँदे सहमति भएको छ । पछिल्लोपटक ९ दिनदेखि आन्दोलनरत मिटरब्याज पीडितसँग सरकारले शुक्रबार सहमति गरेको हो । असार २५ गते जनकपुरको त्रितियागाछीबाट…

निजामती कर्मचारीले सम्पत्ति विवरण म्यादभित्र नबुझाए सेवा सुविधा रोक्का हुने

काठमाण्डौ । सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारीहरूका लागि आर्थिक वर्ष २०८२र८३ को सम्पत्ति विवरण बुझाउने कार्य सुरु भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०९१०…

बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो

काठमाण्डौ । सत्ता समीकरणमा फेरबदल देखिएसँगै बागमती प्रदेशमा नेकपा एमालेका मन्त्रीहरुको राजीनामा रोकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा एमालेका तर्फबाट कांग्रेस नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुको राजीनामा रोकिएको…