विश्व फुटबलमा स्पेनको वर्चस्व, ५ वर्षमा १६ वटा उपाधि

काठमाण्डौ। २ वर्षअघि बर्लिनमा युरोपेली च्याम्पियन बनेको स्पेनले गएराति अमेरिकाको न्यु जर्सीमा भएको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनालाई १–० ले हराउँदै दोस्रो उपाधि जितेको छ । यसअघि स्पेनले सन् २००८ को…

बुधबारदेखि वर्षा क्रमश : कम हुँदै जाने

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश स् कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा…

कागेश्वरी नाच आइडल-सिजन ३’ साउन ९ देखि, दुई ओटा विधा समावेश

काठमाण्डौ। बालबालिका तथा युवामा रहेको नृत्य प्रतिभालाई राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यसहित ‘कागेश्वरी नाच आइडल–सिजन ३’ साउन ९, १०, १६ र १७ गतेदेखि काठमाडौंका विभिन्न ठाउँमा आयोजना हुने भएको छ।…

साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा

काठमाण्डौ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले साउनभित्र राष्ट्रिय भेला बोलाउने घोषणा गरेको छ । समूहको सम्पर्क कार्यालय चुनदेवीमा आइतबार पत्रकार सम्मेलन गर्दै समूहका प्रचार प्रसार समिति संयोजक…

राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द

काठमाण्डौ। जिल्ला प्रशासन कार्यालय, चितवनले लगातारको वर्षा र बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै राति १० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा चल्ने सबै प्रकारका सवारी साधनको आवागमन बन्द गर्ने निर्णय…