एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी थुनामुक्त

काठमाण्डौ । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी थुनामुक्त भएका छन् । बन्दी प्रत्यक्षकरण रिटको सुनवाइमा सर्वोच्च अदालतले कोइरीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो । लगत्तै उनी थुनामुक्त भएका…

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुझाए सम्पत्ति विवरण

काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सम्पत्ति विवरण बुझाएका छन् । नेपाल सरकारले पूर्व उच्चपदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन गरेको निर्णयअनुसार पूर्वप्रधानमन्त्री डा.भट्टराईले बुधबार केशरमहलस्थित सम्पत्ति छानबिन आयोगको कार्यालय पुगेर आफ्नो सम्पत्ति…

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते

काठमाण्डौ । राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको बुधबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए । त्यसअघि बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन,…

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

काठमाण्डौ। सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश दिएको छ। मणिराम उपाध्यायले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगको कामकारबाही…

सरकारविरुद्ध संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको प्रदर्शन

काठमाण्डौ । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले काठमाण्डौको माइतीघरमा प्रदर्शन गरेको छ । उचित व्यवस्थापनविना सुकुम्वासी बस्ती भत्काएर उठीबास लगाएको उनीहरूको आरोप छ । सरकारले बस्तीमाथि डोजर चलाएपछि सुकुम्वासीलाई होल्डिङ सेन्टरमा…