Category: समाचार

क्रिकेटर मोहमद आदिलमाथिको लगाइएको प्रतिबन्ध फुकुवा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलममाथिको प्रतिबन्ध फुकुवा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार विज्ञप्ति निकालेर आदिलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्न पाउने गरी प्रतिबन्ध…

रत्न राज्यलक्ष्मी क्याम्पसमा स्ववियु कार्यसमिति खारेजको माग गर्दै रिट दायर

रत्न राज्यलक्ष्मी ९आरआर० क्याम्पसका पाँच द्यार्थी संगठनले स्ववियु कार्यसमिति खारेजको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका छन् । उम्मेदवारहरू तथा मतदाताहरूसँग कुनै छलफल नगरी निर्वाचन समितिले स्ववियु कार्यसमिति…

राजनीतिक स्थिरता खलबल्याउने प्रयास कमजोर हुँदै गएको छ : एमाले

नेकपा एमालेले आगामी बजेटमा उत्पादन र उत्पादकत्वमा फोकस गर्ने गरी ल्याउन सरकारलाई सुझाव दिएको छ । आइतबार बसेको एमाले सचिवालय बैठकमा नेताहरूले यस्तो सुझाव दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए…

इजरायली विमानस्थलमा यमनी क्षेप्यास्त्र प्रहार

यमनबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र आइतबार इजरायलको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल नजिकै खसेको इजरायली अधिकारीहरूले बताएका छन् । यमनी हुथी विद्रोहीले शृङ्खलाबद्ध रूपमा इजरायली भूमिलाई लक्षित गरी आक्रमण हुनेगरेका भएपनि पछिल्लो यो…

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी रहेको…