रवि लामिछानेको निवेदनमा कैफियत प्रतिवेदन मगाउन उच्च अदालतको आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बदर मागसहित दायर गरेको निवेदनमा उच्च अदालत पाटन, हेटौँडा इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । न्यायाधीश शान्ता सेढाइँको इजलासले…
