Category: समाचार

गाँजा खेतीलाई वैधानिकता दिन सांसद विष्णुकुमारी सापकोटाको माग

काठमाण्डौ । नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले गाँजा खेतीलाई कानुनी मान्यता दिन सरकारसँग माग गरेकी छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले…

कांग्रेसका निवर्तमान सभापति देउवा समूहले राष्ट्रिय भेला बोलाउने

काठमाण्डौ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेला बोलाउने भएको छ । ७ प्रदेशमा प्रदेशस्तरीय भेला गरिसकेको समूहले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो । निवर्तमान कार्यवाहक सभापति…

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका थापालाई प्रधानमन्त्रीसमेत रहेका कुलपति बालेन शाहले उपकुलपतिमा नियुक्त गरेका हुन् । थापा…

बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते

काठमाण्डौ । बैतडीमा भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन् । धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको…

नेकपाको केन्द्रीय विभाग सङ्ख्या ४७ पुग्यो

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय विभागको सङ्ख्या बढाएर ४७ बनाएको छ । असार १५ गते बसेको केन्द्रीय समिति बैठकको भर्चुअल बैठकले पारित गरेको नेपाल कम्युनिस्ट पार्टीको नियमावली–२०८३…