Category: समाचार

काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रसहित केही ठाउँमा वर्षा

आज पनि काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रसहित देशका केही ठाउँमा पानी परेको छ । काठकाण्डौको साँखु र ललितपुरको खुमलटारमा एक घण्टामै १२ मिलिमिटरभन्दा धेरै पानी परेको छ । आज काठमाण्डौ…

नयाँ शैक्षिक सत्र सुरु, सडकमा शिक्षक, भर्ना अभियान प्रभावित

नयाँ शैक्षिक सत्र २०८२ सुरु भएको छ । १ वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु भएको हो । तर विद्यार्थी भर्ना भने २ वैशाखदेखि हुने छ । १ वैशाखका दिन सार्वजनिक…

चट्याङबाट एक वर्षमा ७८ जनाको मृत्यु

एक वर्षको अवधिमा नेपालमा चट्याङबाट ७८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ वैशाख १ गतेदेखि चैत्र २९ गतेसम्मको अवधिमा देशभर ४१८ वटा…

शिक्षकहरूको नयाँ वर्ष सडकमै, ऐन नलिई नफर्किने अडान

शिक्षकहरूले नयाँँ वर्ष सडकमै मनाएका छन् । नेपाल शिक्षक महासंघले नयाँ वर्ष २०८० सडकमै मनाउने बताएको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर आन्दोलन गरिरहेका शिक्षकहरूले…

पूर्वराजाको अभिव्यक्तिप्रति एमालेको आपत्ति

पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको भिडियो सन्देशप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । पार्टी सचिवालयको बैठकले ज्ञानेन्द्र शाहको अभिव्यक्ति आपत्तिजनक रहेको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । ‘पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति…