६६ अर्बको बजेट ल्याउने तयारीमा बागमती प्रदेश, मन्त्रिपरिषद्बाट स्वीकृत
काठामाण्डौ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को लागि ६६ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार ६६ अर्ब हाराहारीको बजेट…
