सुकुम्वासीलाई गाँस, बास र कपास माग्दै माइतीघरमा प्रदर्शन
काठमाण्डौ । सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ । वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन र जात व्यवस्था उन्मूलन मोर्चाले प्रदर्शन गरेका हुन् । सरकारले वैशाख महिनामा काठमाण्डौका नदी…
