Category: देश

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

काठमाण्डौ। सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश दिएको छ। मणिराम उपाध्यायले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगको कामकारबाही…

सरकारविरुद्ध संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको प्रदर्शन

काठमाण्डौ । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले काठमाण्डौको माइतीघरमा प्रदर्शन गरेको छ । उचित व्यवस्थापनविना सुकुम्वासी बस्ती भत्काएर उठीबास लगाएको उनीहरूको आरोप छ । सरकारले बस्तीमाथि डोजर चलाएपछि सुकुम्वासीलाई होल्डिङ सेन्टरमा…

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि र माइतीघरमा प्रदर्शन

काठमाण्डौ । गत बिहीबार त्रिपुरेश्वरमा आत्मदाहको प्रयास पछि उपचारको क्रममा ज्यान गुमाएका गणेश नेपालीको न्यायको माग गर्दै आफन्त, साथीभाइ तथा समर्थकहरूले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन् । नेपालीको…

गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले एक लाख सहयोग गर्ने

काठमाण्डौ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेतले आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । शनिबार…

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका आश्विन राउतको निधन

काठमाण्डौ । काठमाण्डौको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको छ । उपचारका क्रममा अपराह्न उनको निधन भएको वीर अस्पतालका सूचना अधिकारी ताराबहादुर कार्कीले जानकारी…