सहकारीसम्बन्धी विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृति
काठमाण्डौ । सरकारले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा…
