रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक पर्सिका लागि सर्यो
काठमाण्डौ । भोलि (बिहीवार) बस्ने भनिएको प्रतिनिधिसभा बैठक पर्सि (शुक्रवार)का लागि सरेको छ । सङ्घीय संसद् सचिवालयले बुधबार सूचना निकालेर बैठकको दिन र समय परिवर्तन भएको जानकारी दिएको हो ।…
