Category: समाचार

नेपाली कांग्रेसले सोध्यो दीपक खड्कासहित तीन नेतालाई स्पष्टीकरण

काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले संखुवासभाका दुई नेताहरूलाई प्रतिनिधि सभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै स्पष्टीकरण सोधेको छ । समितिले पूर्व आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्का र पार्टीको संखुवासभा…

सुदूरपश्चिममा कांग्रेसको असन्तुुष्ट पक्षले टुंग्यायो मन्त्रीको नाम

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको असन्तुुष्ट पक्षले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ । असन्तुष्ट पक्षले मानबहादुर रावल, बेलबहादुर राना र जुना दानीलाई मन्त्री बनाउने निर्णय गरेको छ…

चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि पूर्ण रूपमा बन्द हुने

काठमाण्डौ । मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पश्चिमको स्यालापाखा–मुसिकोट सडक खण्ड १५ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय चौरजहारीले एक सूचना जारी गर्दै सडक मर्मत…

हङकङलाई हराउँदै नेपालले जित्यो एशियाली खेलकुद छनोटको उपाधि

काठमाण्डौ । हङकङलाई हराउँदै नेपालले एशियाली खेलकुद छनोटको उपाधि जितेको छ । सिङ्गापुरमा सोमबार भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा १९ रनले हरायो । हङकङले दिएको १८९ रनको लक्ष्य…

वीरगञ्जका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौ । आफ्नी छोरीलाई झुटा कागजातका आधारमा नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।…