Category: देश

जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व नछाड्ने ओलीको घोषणा

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरूको सामना गर्दै अगाडि बढ्ने बताएका छन् । बुधबारदेखि शुरू भएको…

राष्ट्रियसभा बैठक २६ गतेसम्मका लागि स्थगित

काठमाण्डौ । सांसदहरूको विरोधका कारण राष्ट्रियसभाको बुधबारको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा दिएको ’नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति फिर्ता…

२२ औँ राष्ट्रिय धान दिवस देशभरि भव्य रूपमा मनाइयो 

आज राष्ट्रिय धान दिवस देशभरी भव्य रूपमा मनाइएको छ । राष्ट्रपतिदेखि कृषिमन्त्री रोपाइँमा सहभागी भए । नेपाल सरकारले राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको परिसरमा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ…

 नेपाली महिला टोलीको कप्तानमा सावित्रा भण्डारी 

एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरूद्ध खेल्ने नेपाली महिला टोलीको प्लेइङ(११ सार्वजनिक गर्दा कप्तानको रुपमा मिडफिल्डर रेनुका नगरकोटे भएको उल्लेख गरिएको थियो । तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले केही…

लुम्बिनी प्रदेश सरकारबाट जसपा नेपालले लियो समर्थन फिर्ता

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सरकार असफल भएको, बजेटमा सुशासन र समावेशिता पनि नभएको कारणले समर्थन दिइराख्नुको…