Author: Silichung Online

रास्वपा केन्द्रीय सदस्यको लागि साँझ साढे ७ बजेबाट मतदान हुने

काठमाण्डौ । रास्वपा केन्द्रीय सदस्यको निर्वाचनका लागि साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ । प्रवक्ता मनिष झाले साँझ साढे ७ बजेबाट सुरु हुने जानकारी दिए । गत…

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

काठमाण्डौ । नेकपा एमाले संसदीय दलले उपाध्यक्ष विष्णु पौडेललाई सुनियोजित ढङ्गले पक्राउ गरेको भन्दै संसद्‌मा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । मङ्गलबार पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसहित…

५ दिनभित्र कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

काठमाण्डौ । सरकारले कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूलाई ५ दिनभित्र भवन खाली गर्न भनेको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आउँदो शुक्रवारसम्म भवन खाली गर्न भन्दै सोमबार…

एमाले उपाध्यक्ष पौडेल विशेष अदालतमा उपस्थित, म्याद थपका लागि बहस चल्दै

काठमाण्डौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि म्याद थपका विषयमा बहस भइरहेको छ । विशेष अदालतमा अहिले सरकारी वकिल र…

सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट वरिष्ठ सईको मृत्यु

काठमाण्डौ । सुनसरीको बर्जु गाउँपालिका-६ मा सवारी दुर्घटनामा हुँदा नेपाल प्रहरीका वरिष्ठ सई (वरिष्ठ नायब निरीक्षक) लालकुमार यादवको मृत्यु भएको छ । विराटनगरबाट हुलाकी राजमार्ग हुँदै चिमडीतर्फ जाँदै गरेको प्र…