Month: July 2026

निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा

काठमाण्डौ । निहारिका राजपुत र बिनु यादवलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ । उनीहरूलाई शुक्रबार हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी एवं प्रवक्ता पवन कुमार भट्टराईले…

डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन

​काठमाण्डौ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४७ बमोजिम निजी मेडिकल कलेजहरूलाई गैर–नाफामूलक र सेवामूलक बनाउने कानुनी व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रतिनिधिसभाअन्तर्गतको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि…

बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा

काठमाण्डौ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले पदबाट राजीनामा दिएका छन् । शाहबुद्दिनले गम्भीर स्वास्थ्य समस्याका कारण राजीनामा दिएको उनको कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । निर्वासनमा रहेकी…

सिरहामा गोली चल्यो, २ जना घाइते, ६ जना नियन्त्रणमा

काठमाण्डौ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा नम्बर ३ स्थित हस्पिटल चोकमा ब्यूरोको टोलीले उनीहरूलाई नियन्त्रणमा दिने…

गोपालमान श्रेष्ठ बने नेपाली कांग्रेसको वरिष्ठ नेता

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाइएको जानकारी गराएका छन् । बिहीबार काठमाण्डौमा भएको कार्यक्रम मार्फत सभापति थापाले नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा…