Month: June 2026

संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित

काठमाण्डौ । यसअघि जस्तै संसद्मा बजेटमाथिको छलफल चल्दा प्रधानमन्त्री र मन्त्रीहरू अनुपस्थित हुने परम्पराले निरन्तरता पाएको छ । पुराना राजनीतिक दल भन्दा फरक ठानिएका रास्वपाकै प्रधानमन्त्री र मन्त्रीहरू प्रतिनिधि सभा…

एक महिनाको अवधिमा ९ हजार ६ सय जनाले सम्पत्ति विवरण बुझाए

काठमाण्डौ । सम्पत्ति छानबिन आयोगमा एक महिनाको अवधिमा ९ हजार ६ सय जनाले सम्पत्ति विवरण बुझाएका छन् । आयोगका अनुसार हाल पूर्वप्रधानन्यायाधीश,पूर्व प्रधानमन्त्री, पूर्वमन्त्री,पूर्वसांसद, सरकारी पदमा कार्यरत कर्मचारी, संस्थानका पूर्वपदाधिकारी,…

छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत

काठमाण्डौ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले यो निर्णय…

भारतले लगायो टेलिग्राम एपलाई अस्थायी रूपमा प्रतिबन्ध

काठमाण्डौ । भारतले टेलिग्राम एपलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ । परीक्षाअघि नै प्रश्नपत्र सार्वजनिक हुने चिन्ताका कारण भारतले यही जुन २२ सम्म टेलिग्रामलाई प्रतिबन्ध लगाएको समाचार संस्था एएफपीले जनाएको…

अब सिप परीक्षण नगरी साउदी अरब जान नपाइने

काठमाण्डौ। अब सिप परीक्षण नगरी वैदेशिक रोजगारीका लागि साउदी अरब जान नपाइने भएको भएको छ । बुधबारदेखि सिप परीक्षण पास नगरेका श्रमिक साउदी अरब जान नपाउने भएका हुन् । साउदीले…