प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिन लागेपछि संसद्मा नियमापत्ति
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले दिनुपर्ने जवाफ अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले दिन लागेपछि संसद्मा नियमापत्ति भएको छ । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले यस्तो प्रश्न उठाएका हुन् । प्रधानमन्त्री तथा…
