बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
काठमाण्डौ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले पदबाट राजीनामा दिएका छन् । शाहबुद्दिनले गम्भीर स्वास्थ्य समस्याका कारण राजीनामा दिएको उनको कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । निर्वासनमा रहेकी…
सिरहामा गोली चल्यो, २ जना घाइते, ६ जना नियन्त्रणमा
काठमाण्डौ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा नम्बर ३ स्थित हस्पिटल चोकमा ब्यूरोको टोलीले उनीहरूलाई नियन्त्रणमा दिने…
गोपालमान श्रेष्ठ बने नेपाली कांग्रेसको वरिष्ठ नेता
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाइएको जानकारी गराएका छन् । बिहीबार काठमाण्डौमा भएको कार्यक्रम मार्फत सभापति थापाले नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा…
मधेशका पूर्वअर्थमन्त्री साहसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा
काठमाण्डौ । सर्लाहीको बाग्मती म्युनिसिपल पार्क र रिसोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साह सहित सात जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।…
धनगढीको धर्मशालाबाट डा. गोविन्द केसीको सत्याग्रह सुरु
काठमाण्डौ । डा. गोविन्द केसीले धनगढीबाट सत्याग्रह (अनसन) सुरु गरेका छन् । धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा बसेर बिहीबार दिउँसोबाट डा. केसीले सत्याग्रह सुरु गरेका हुन् । केसी धनगढीमा अनसन बस्न…
