मोटरसाइकल चोरीको आरोप भारतीय प्रहरीको गोली लागेर एक नेपाली घाइते

भारतको उत्तर प्रदेश राज्यको बाराबंकीमा प्रहरीको गोली लागेर एक नेपाली युवक घाइते भएका छन् । सोमबार राति प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिन गोली चलाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका…

नेपाली जुडो ११ सदस्यीय टोली भूटान प्रस्थान

थम दक्षिण एशियाली युथ जुडो डेभलोप्मेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार भूटानको थिम्पु प्रस्थान गरेको छ । बिहिबार देखि आउँदो सोमवारसम्म हुने प्रतियोगितामा…

एमाले धनुषा अधिवेशनमा दुई पक्षबीच झडप, ५ जना घाइते

नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थलमा झडप भएको छ । झडपमा दुई नेतासहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश…

रेशम चौधरीबारे सांसदहरूद्वारा प्रधानमन्त्रीसँग जवाफ माग

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको पक्राउबारे सांसदहरूले प्रधानमन्त्रीसँग जवाफ मागेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूले एक जना कर्मचारीले अदालतबाट फर्जी पक्राउ पुर्जी बनाउने आँट गर्न…

रवि लामिछानेको निवेदनमा कैफियत प्रतिवेदन मगाउन उच्च अदालतको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी‍ (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बदर मागसहित दायर गरेको निवेदनमा उच्च अदालत पाटन, हेटौँडा इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । न्यायाधीश शान्ता सेढाइँको इजलासले…