भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपालद्वारा चिन्ता व्यक्त
भारत र पाकिस्तानबीच बढेको तनावमा नेपालले गहिरो चिन्ता व्यक्त गरेको छ । भारतको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबिच तनाव बढेको भन्दै नेपालको परराष्ट्र मन्त्रालयले बिहीबार एक…
नेपाली महिला टोलीले शुक्रबारदेखि टी–२० विश्वकप एशिया छनोट खेल्दै
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले शुक्रबार देखि आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट खेल्दैछ । पहिलो खेलमा शुक्रबार नेपालले बिहान पौने ९ बजे हङकङसँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा…
एकअर्काका कैयौं ड्रोन र क्षेप्यास्त्र खसालिदिएको भारत र पाकिस्तानको दाबी
भारतले पाकिस्तानबाट प्रहार गरिएका कैयौं ड्रोन र क्षेप्यास्त्र खसालिएको दाबी गरेको छ । भारतले विज्ञप्ति निकालेर पाकिस्तानी ड्रोन र क्षेप्यास्त्र खसाल्नुका साथै लाहोरमा रहेको एउटा हवाई रक्षा प्रणालीलाई ध्वस्त पारिएको…
तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति
२०८१ चैत १५ तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका ४० जनालाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । काठमाडौँ जिल्ला अदालतले आपराधिक उपद्रव कसुरमा अनुसन्धानका…
वामपन्थी नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन
वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय भने नेपाल…
