विश्वभरका प्रतिनिधिबाट मानवताको भविष्य रक्षा गर्न ऐक्यबद्धताको आह्वान

सगरमाथा संवादमा सहभागी विभिन्न देशका प्रतिनिधिहरूले मानवताको भविष्य रक्षा गर्न एकता र ऐक्यबद्धताका लागि आह्वान गरेका छन् । काठमाडौंमा शुक्रबारबाट सुरु बहुप्रतीक्षित सगरमाथा संवाद कार्यक्रमको उद्घाटन तथा पूर्ण सत्रका प्रतिनिधिले…

संयुक्त लोकतान्त्रिक मोर्चाको सचिवालय गठन

विभिन्न सात राजनीतिक दलहरूको सम्मिलनमा बनेको संयुक्त लोकतान्त्रिक मोर्चाले आफ्नो सचिवालय गठन गरेको छ। सचिवालयमा प्रत्येक दलबाट एक–एक जना प्रतिनिधि सहभागी गराइएको छ। जनता समाजवादी पार्टीबाट रामकुमार शर्मा, जनता प्रगतिशील…

चलचित्र विकास बोर्डको सदस्यमा विरेन्द्र भट्ट नियुक्त

चलचित्र विकास बोर्डको सदस्यमा विरेन्द्र भट्ट नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले उनी बिहीबार सदस्यमा नियुक्त भएका हुन् । नियुक्तिको पत्र बुझेपछि भट्टले बोर्डमा…

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा आरोहण गर्दै

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । उक्त प्रयोजनका लागि महामन्त्री शर्माले पर्यटन विभागबाट हिमाल आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ । विभागका…

अधिकृत महिमानसिंह विष्टलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई अदालतले थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गरेर कैदमा राख्न…