प्रतिनिधिसभा बैठक बस्दै नबसी मंगलबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । दलहरूबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको सोमबारको बैठक बस्दै नबसी स्थगित भएको हो । यसअघि सोमबार बिहान ११ बजेका लागि…

हङकङ र लाओससँगको फुटबलका लागि नेपाली टोली घोषणा

हङकङसँगको मैत्रीपूर्ण फुटबल र लाओससँगको एएफसी एशियन कप छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक म्याट रसले आज २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्…

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । सोडारीले पदीय मर्दायाविपरीतका कार्य गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर…

१५ दिनअघि नै नेपालमा भित्रियो मनसुन

नेपालमा सरदरभन्दा १५ दिन अगावै मनसुन भित्रिएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार गएरातिबाट मनसुन प्रवेश गरेको हो । पूर्वी नेपालबाट मनसुन प्रवेश गरेर कोशी प्रदेशका अधिकांश…

राजावादी समूहको आन्दोलनले यातायात प्रभावित

राजावादी समूहले शुक्रबार पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । ‘संयुक्त जनआन्दोलन समिति’ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले शुक्रबार काठमाण्डौको माइतीघर–बिजुलीबजार सडकमा प्रदर्शन गरेको हो । त्यस क्षेत्रमा शुक्रबार दिउँसो यातायात…