ट्राफिक कारबाहीबाट २४ घण्टामा २० लाख ७९ हजार जरिवाना सङ्कलन
काठमाण्डौ । बितेका २४ घण्टामा काठमाण्डौ उपत्यकामा २ हजार ४३८ जना गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । कारबाहीबाट २० लाख ७९ हजार रुपैयाँ जरिवानासङ्कलन भएको काठमाण्डौ उपत्यका…
फेरि सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित, अब आइतबार बस्ने
काठमाण्डौं । प्रतिनिधिसभा बैठक पुनस् स्थगित भएको छ । शुक्रकारका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । भोलि (शनिबार) बिहान ११ बजे बस्नेगरी संसद् सचिवालयले बैठक बोलाएको…
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण आज साँझ हुने भएको छ। महाधिवेशन आयोजक समितिले जारी गरेको सूचनाअनुसार नवनिर्वाचित सबै पदाधिकारी र…
सरकारको आश्वासनपछि इलाम र झापाका चिया उद्योग खुले
काठमाण्डौ । सरकारको आश्वासनपछि चिया उद्योगहरु खुलेका छन् । भारतले नेपाली चिया निकासीमा अवरोध गरेपछि बन्द भएका इलाम र झापाका चिया उद्योग बिहिबारदेखि खुलेका हुन् । सरकारले चिया उद्योगीका समस्या…
सरकारले कक्षा १२ को उत्तरपुस्तिकाको नमूना परीक्षण गर्ने
काठमाण्डौ । सरकारले कक्षा १२ को उत्तरपुस्तिकाको नमूना परीक्षण गर्ने भएको छ । कक्षा १२ को नतिजाप्रति विद्यार्थीहरूबाट असन्तुष्टि बढ्दै गएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाफल…
