Category: समाचार

शिक्षकहरू १६ दिनदेखि सडकमा, कक्षा १२ को  परीक्षा रोकिने सम्भावना बढ्यो

शिक्षकहरूले आज १६औं दिन पनि काठमाण्डौको सडकमा प्रदर्शन गरेका छन् । चैत २० गतेदेखि प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज पनि सडकमा प्रदर्शन गरेका हुन् । शिक्षकहरूको प्रदर्शनका कारण माइतीघर–नयाँ बानेशवर…

निषेधित क्षेत्रमा वैशाख ७ गते प्रदर्शन गर्ने  राप्रपाको निर्णय

राप्रपाले राजसंस्थाको पक्षमा आन्दोलन र पार्टी सङ्गठनलाई सँगसँगै लैजाने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख ७ गते काठमाडौँमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय समेत गरेको…

रामबहादुर बम्जनले पाए सफाइ

उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनलाई सफाइ दिएको छ । जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो ।…

बंगलादेशक पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी

बंगलादेशको एक अदालतले आइतबार पूर्वप्रधानमन्त्री शेख हसिना, उनकी बहिनी शेख रेहाना र भतिजी ट्युलिप रिजवाना सिद्दिकीसहित अन्य ५० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । राजनीतिक शक्तिको दुरुपयोग गरेर…

उल्लासपूर्वक मनाइयो नयाँ वर्ष

आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्ष मुलुकभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ। वर्षको पहिलो दिनमा धेरैजसोले मठमन्दिरमा गई पूजा आराधना गरेका छन् । आज सूर्यले…