Category: समाचार

गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले एक लाख सहयोग गर्ने

काठमाण्डौ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेतले आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । शनिबार…

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका आश्विन राउतको निधन

काठमाण्डौ । काठमाण्डौको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको छ । उपचारका क्रममा अपराह्न उनको निधन भएको वीर अस्पतालका सूचना अधिकारी ताराबहादुर कार्कीले जानकारी…

सुकुम्वासीलाई गाँस, बास र कपास माग्दै माइतीघरमा प्रदर्शन

काठमाण्डौ । सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाएको विरोधमा  माइतीघरमा प्रदर्शन भएको छ । वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन र जात व्यवस्था उन्मूलन मोर्चाले प्रदर्शन गरेका हुन् । सरकारले वैशाख महिनामा काठमाण्डौका नदी…

जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन सच्याउन एमालेको निवेदन

काठमाण्डौ । नेकपा एमालेले भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले गरेको निर्णय नं १७७ अन्तर्गतको सिफारिस सच्याउन माग गरेको छ । एमाले नेता महेश बर्तौलाले बिहीबार…

वैकल्पिक व्यवस्था नगरी सुकुम्वासीलाई नहटाउन मानव अधिकार आयोगको निर्देशन

काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले सुकुम्वासीको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न सरकारलाई निर्देशन दिएको छ । सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले वैकल्पिक…