Category: विजनेश

२ लाख ८१ हजार टन रासायनिक मल आयात

सरकारले चालु आर्थिक वर्ष २०८१र८२ को साढे ९ महिनासम्ममा २ लाख ८१ हजार टन रासायनिक मल आयात गरेको छ । सरकारले कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी मार्फत मल…

कोशीको लगानी सम्मेलन स् ७१ परियोजना तयार, १ खर्ब ७१ अर्ब लगानीको जुटाउने लक्ष्य

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गर्ने प्रदेश लगानी सम्मेलनको तयारी पुरा भएको छ । १८ र १९ वैशाखमा विराटनगरमा लगानी सम्मेलन हुँदैछ । सम्मेलनको तयारी पूरा भएको कोशी प्रदेश…

शेयर बजार १४.५३ अङ्कले घट्यो, ८ अर्ब ९१ करोड रुपैयाँको कारोबार

आइतबार सामान्य बढेको शेयर बजार सोमबार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से सोमबार १४ दशमलव ५३ अङ्घले घटेर २ हजार ६ सय ४७ दशमलव ०७ विन्दुमा झरेको…

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ मा सङ्घ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रङ्गशाला निर्माण गरिरहेको छ । धुर्मस–सुन्तली फाउन्डेशनले काम…

शेयर बजार लगातार तेस्रो दिन घट्यो

शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार ९ दशमलव ९६ अङ्कले घटेर २ हजार ६ सय ८८ दशमलव ३२ विन्दुमा झरेको छ । मंगलबार…