Category: देश

जनमतका निलम्बित कोषाध्यक्ष यादव धरौटी बुझाएर रिहा

जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादव धरौटी बुझाएर छुटेका छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको थियो । लगत्तै उनी धरौटीब…

सीटीईभीटीका सहायक निर्देशक गोविन्द पौडेललाई कालोमोसो

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सहायक निर्देशक तथा बिपी कोइराला प्राविधिक शिक्षालयका प्राचार्य गोविन्द पौडेलमाथि कालोमोसो दलिएको छ । नेकपा बहुमतको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का कार्यकर्ताहरूले…

चीनबाट ल्याउँदै गरेको साढे ७ किलोभन्दा धेरै सुन रसुवामा बरामद

रसुवामा साढे सात किलोभन्दा धेरै सुन बरामद भएको छ । चीनबाट ल्याउँदै गर्दा भन्सार नाकाबाट प्रहरीले सुन बरामद गरेको हो । सात वटा बिस्कुट र केही साना टुक्रामा रहेको सुन…

२ वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो

प्रतिनिधिसभाले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१’ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक…

प्रधानमन्त्री ओली र भारतका वनमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवले शुक्रबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुुलाटारमा भएको भेटमा मन्त्री यादवले नेपालमा सगरमाथा संवाद कार्यक्रमका लागि…