एमालेले गर्यो १० बुँदे संकल्प, मतदाताहरुलाई पार्टीमा सक्रिय हुन आह्वान
काठमाण्डौ । नेकपा एमालेले देशभरका नेताहरु बोलाएर १० बुँदे संकल्प गरेको छ । केन्द्रीय संगठन विभागको आयोजनामा राजधानीमा भएको दुई दिने कार्यशालाले पार्टी निर्माण गर्न १० बुँदे संकल्प गरेको छ…
