Category: देश

विष्णु पौडेललाई थप तीन दिन थुनामा राख्न म्याद थप

काठमाण्डौ । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप प्रयोजनका लागि सोमबार पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको थियो ।…

सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

काठमाण्डौ । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई विचारार्थ सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको उक्त विधेयकमाथि सैद्धान्तिक…

रास्वपा महाधिवेशन प्रतिनिधि भोट हाल्न नपाएको भन्दै धर्नामा

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०को पदाधिकारी निर्वाचनमा ढिला आएका प्रतिनिधिहरूले भोट हाल्न नपाएको भन्दै चितवन प्रदर्शनी केन्द्रको हल बाहिर धर्नामा बसेका छन्। शुक्रबार पदाधिकारीका लागि भएको निवार्चनमा मतदान गर्न नपाएको…

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाण्डौ । पशुसेवा विभागले काठमाण्डौ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ । विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण…

ट्राफिक कारबाहीबाट २४ घण्टामा २० लाख ७९ हजार जरिवाना सङ्कलन

काठमाण्डौ । बितेका २४ घण्टामा काठमाण्डौ उपत्यकामा २ हजार ४३८ जना गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । कारबाहीबाट २० लाख ७९ हजार रुपैयाँ जरिवानासङ्कलन भएको काठमाण्डौ उपत्यका…