विद्यालय व्यवस्थापन समितिमा दलको सदस्यलाई रोक
काठमाण्डौ । सरकारले राजनीतिक दलको सदस्यता लिएका व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य हुन रोक लगाइएको छ । गत बिहीबार स्वीकृत शिक्षा नियमावली १०औँ संशोधनमा राजनीतिक दलको सदस्यता भएको…
काठमाण्डौ । सरकारले राजनीतिक दलको सदस्यता लिएका व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य हुन रोक लगाइएको छ । गत बिहीबार स्वीकृत शिक्षा नियमावली १०औँ संशोधनमा राजनीतिक दलको सदस्यता भएको…
काठमाण्डौ । सर्वोच्च अदालतले एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गरी कैद पठाउनुका कारण पेस गर्न सरकारका नाममा आदेश दिएको छ । आफ्ना बाबुलाई गैरकानुनी रूपमा थुनामा पठाइएको भन्दै लक्ष्मी…
काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग–टु त्रिदेशीय शृङ्खलाका लागि नेदरल्यान्ड्स जाने नेपाली टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आइतबार एक कार्यक्रमका बीच टोलीको बिदाइ गरेको हो…
काठमाण्डौं। डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–८ का ३८ वर्षीय विष्णु थापाको ज्यान गएको प्रहरीले जनाएको छ…
काठमाण्डौै। अविरल वर्षासँगै रोशी खोलामा पानीको सतह बढेपछि बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीका अनुसार आइतबार अपराह्न ३ बजेदेखि…