सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित…