ज्ञानेन्द्र शाह तीनकुने घटनाका मास्टरमाइन्ड हुन्,कारबाही हुन्छ : ईश्वर पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएको भन्दै उनलाई कारबाही हुने बताएका छन् । नेकपा एमालेले कास्कीमा शनिबार गरेको जागरणसभालाई सम्बोधन गर्दै पोखरेलले…
