Category: अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिश्रिले युद्धविरामको…

एकअर्काका कैयौं ड्रोन र क्षेप्यास्त्र खसालिदिएको भारत र पाकिस्तानको दाबी

भारतले पाकिस्तानबाट प्रहार गरिएका कैयौं ड्रोन र क्षेप्यास्त्र खसालिएको दाबी गरेको छ । भारतले विज्ञप्ति निकालेर पाकिस्तानी ड्रोन र क्षेप्यास्त्र खसाल्नुका साथै लाहोरमा रहेको एउटा हवाई रक्षा प्रणालीलाई ध्वस्त पारिएको…

दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

अप्रिलमा दुईलाख ५० हजार भन्दा बढी अफगान शरणार्थीहरू छिमेकी देश पाकिस्तान र इरानबाट स्वदेश फर्केको शरणार्थीका लागि राष्ट्र सङ्घीय उच्च आयुक्त (यूएनएचसीआर) जनाएको छ । स्वदेश फिर्ता हुनेहरूमध्ये अधिकांश महिला…

इजरायली विमानस्थलमा यमनी क्षेप्यास्त्र प्रहार

यमनबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र आइतबार इजरायलको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल नजिकै खसेको इजरायली अधिकारीहरूले बताएका छन् । यमनी हुथी विद्रोहीले शृङ्खलाबद्ध रूपमा इजरायली भूमिलाई लक्षित गरी आक्रमण हुनेगरेका भएपनि पछिल्लो यो…

क्यानडाको आम चुनावमा लिबरल पार्टीको जित

क्यानडाको आम चुनावमा मार्क कार्नीको लिबरल पार्टीले जित हासिल गरेको छ। यो जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाए । प्रधानमन्त्री कार्नीले भने, ‘राष्ट्रपति ट्रम्पले…